Slide 1 Slide 2 Slide 3 Slide 4 Slide 5
Fixne Global Investments Pvt.Ltd.       JanaMukhi CO-Op      |     Fixne Global
Posted by Unknown | 0 comments

Raw Barz : Unik Vs Laure

Raw Barz
First Rap Battle League in Nepal
Present
------------------------------------------------------------------------

Published on Jul 1, 2013
Camera & Edit:
Ghau Chot Production
https://www.facebook.com/GhauChotProd...
Ktm Photography
https://www.facebook.com/KTMpictures
First Rap Battle League in Nepal
https://www.facebook.com/rawbarzofficial



Read more...
Posted by Unknown |

Fixne Group And my Picture --- Cafe @ Parsa Chitwan

Fixne global investment group- new branch in Chitwan!

Read more...
Posted by Unknown |

SLC Result herne site haru

पुरानो बर्षा झै यो बर्षा एस एल सि को नतिजा हेर्न गोर्खा पत्त्रा कुर्नु पर्दैन किनकी एस्पनी परीक्षा नियन्त्रणा कार्यालय ले सजिलो को लागि वेबसाईट र एस एम एस सुबिधा प्राधाअन गरेको छ ।

ति सबै वेबसाईट मुनी उन्लिख गरिएको छ  

शिक्षा मन्त्रालयको www.moe.gov.np ,
शिक्षा विभागको www.doe.gov.np,
परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np,
नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने छ 
------------------------------------------------------------------------------------------------------------

Read more...
Posted by Unknown |

Where we see SLC Result ?

एसएलसीको नतिजा कहाँ हेर्ने ?
पत्रिका हैन अब डिजिटल सुविधा

२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरे लगत्तै परीक्षार्थी, अभिभावक र शिक्षकको ध्यान कम्प्युटर र मोबाइलमा केन्दि्रत भएको छ । केही वर्षअघिसम्म परीक्षाफल थाहा पाउन गोरखापत्रको भर पर्नुपर्ने बाध्यता थियो । गोरखापत्र बाहेक अन्यत्रबाट परीक्षाफल थाहा पाउन नसकिने भएकाले कतिपय ठाउँमा त नतिजा सार्वजनिक भएको दुई तीन दिनपछि मात्र परिणाम थाहा हुन्थ्यो । नतिजा सार्वजनिक भएको रात र भोलिपल्ट दिनभर गोरखापत्र संस्थापनमा पत्रिका किन्नेको भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गर्नुपथ्र्यो ।
---------------------------------------------------------
पुरै न्यूज पढ्न यो लिन्क मा क्लिक गर्नु होस
ONLINE KHABAR

---------------------------------------------------------
Read more...
Posted by Unknown |

It's My Collage & My friends.

It's my Collage friends and my pictures collections. I'm creating a E-gallery Blog please see my pictures and give me a feedback now.

DSCF1049

DSCF1046

DSCF1045

DSCF1044

DSCF1042

DSCF1040
DSCF1039

DSCF1038

DSCF1037

DSCF1035

DSCF1023

DSCF1021
Read more...
Posted by Unknown |

One Jokes


एउटा जापानिज पर्यटक ट्याक्सीमा चढेर एयरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई साह्रै झ्याउ लागेछ । एयरपोर्ट पुगेपछि मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन जापान, वेरी फास्ट ।

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर

डाक्टरकोमा गयो र भन्न लाग्यो: “डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?”

डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन् ।

दुईजना कर्मचारी कुरा गर्दै

पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?

दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?

पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।

दोश्रो: हँ ! किन …?

पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।

एक बृद्दा अस्पतालमा चेकअप गर्न गईन र एउटा जवान डाक्टरले उनीलाई क्याबिन मा लगेर चेकअप गर्न थाल्यो तर अचानक बृद्दा चिच्याउदै बाहिर आई। त्यो देखेर सिनियर डाक्टरले सबै कुरा बुझ्न चाहयो र त्यसपछि जवान डाक्टरलाई हकार्दै भन्यो:- तपाईको दिमाग ठिक मा त छ, तपाई ६५ बर्षको बृद्दालाई गर्भवति भन्दै हुनु हुन्छ?जुनियर डाक्टर:- सर म के गरुँ, उहाको बाडुली रोक्ने अर्को उपाया नै मसँग थिएन।

बिक्रम: आजको परिक्षा कस्तो भयो ।

राम: एकदम नराम्रो मैले त सबै कपि खालिनै बुझाएँ ।

बिक्रम: मैलेपनि यस्तै गरेँ ।

राम: हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो ।

एक जना मान्छे हस्पिटलमा गएर डाक्टरसँग

मान्छे: ५ किलो आलु दिनुस न।

डाक्टर:यहाँ आलु पाईदैन।

मान्छे:३ किलो मात्र भए पनि दिनुस न त:

डाक्टर:यहाँ आलु सालु पाईदैन भनेको..

त्यसपछि त्यो मान्छे त्यहाबाट गयो र एक अर्का मान्छे

आइपुग्यो र सोध्यो..

के भयो …तपाई रिसाएको जस्तो देखिनुहुन्छ नि?

डाक्टर: मान्छे देखाउदै..त्यो मान्छे यहाँ मलाई आलु मागेर हैरान नै गर्यो भन्या..?

दोस्रो मान्छे रिसाउदै: त्यसलाई त्यति नि थाहा छैन।

झन यहाँबाट प्याज लिएर आईज भनेर पठाको त।

राजु : मुन्द्रे तिमि मोहनको विहेमा किन नगएको ?

मुन्द्रे : यसको कारण छ ।

रामु : के कारण छ त ?

मुन्द्रे : खास कारण त केहि होईन तर उस्ले मलाई बोलाएकै थिएन ।

पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो ब्याग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास……

आखिरमा तपाईं के गर्दै हुनुहुन्छ? बेडरुमको ढोका ढक्ढकाउदैं श्रीमानले भन्यो।

अँ, मेरो ब्याग नै खुली रहेको छैन् बुढा डाक्टरले जबाव दियो।

आइमाइको आठ बच्चा…………………….

एउटा आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चाहरु बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै

आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त

औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।

विरामी : किन यो पर्चा ल्याउनु नि ?

औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,

श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?

डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैले ।

बिरामी:- डाक्टर साब यो दुई दुई वटा थर्मामिटर किन?

डाक्टर:- एउटा मुखमा र अर्को खल्तीमा लगाउनको लागी।

बिरामी:- मैले त कुरा बुझीन नि डाक्टर साब?

डाक्टर:- मतलब मुखमा हालेको थर्मामीटरले तपाइको शरिर कति तातो छ भन्ने देखाउछ, र खल्तीमा राखेको थर्मामीटरले तपाइको खल्ती कति तातो छ भन्ने देखाउछ।

पागल:-त्यति जाबो पनि थाहा हुदैन त हजुर, मिर्गौला त कोखमा हुन्छ।

डाक्टर:-हँ! तैले कसरी थाह पाइस्?

पागल:-(दिमागमा हातले देखाउदै) यो सबै मेरो फोक्सोको कमाल हो।

दाँतको डाक्टर (रोगीसँग): तिमी पहिले के सुन्न चाहान्छौ, राम्रो खबर कि नराम्रो ?

रोगी (डाक्टरसँग): राम्रो खबर ।

डाक्टर: तिम्रो दाँत ज्यादै राम्रो छन् ।

रोगी: त्यसो भए नराम्रो खबर के हो त ?

डाक्टर: तिम्रो गिजा यति खराब भइसकेको छ कि मैले तिम्रो सबै दाँत उखेल्नु पर्नेछ ।

दन्त चिकित्सक (दाँत निकाले पछि): दिनोस् मेरो फि पच्चीस रुपैयाँ ।

रोगी (कराउदै): तर तपाईले त पाँच रुपैयाँ फि बताउनु भएको थियो ।

दन्त चिकित्सक: अरे भाई दाँत निकाल्ने समयमा तिम्रो कराएको आवाजले मेरो चार रोगी रफुचक्कर भईसके, तिनीहरुको फि कसले दिन्छ त ।

एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए । भाषणलाई त्यसबेलाको टाइपराइटरबाट टाईप गरी मन्त्रीलाई बुझाएछन । तर मन्त्रीको भाषण सुन्ने बित्तिकै सुन्नेहरु हुटिङ गर्न थालेछन ।

मन्त्री:( पि. ए. लाई झापार्दै ) तलाई छोटो मिठो भाषण तयार गर्नु भनेको हैन लाटा

पि. ए.: माफ गर्नुस मन्त्री ज्यु , मैले भाषण त छोटै बनाएको थिए तर हजुरले कार्वनकपीको तिनै प्रति पनि पढि भ्याए पछि मैले के गर्ने त ?

एउटा जोडी आफ्नो विवाहको रजत जयन्ती मनाउदै थिए । दुबैको उमेर साठी पुगेको थियो । त्यसदिन बिहान भगवान सँग साह्रै गहिरो प्रथाना गर्दा साचै देवता उनिहरुको अगाडि प्रकट भए ।

देवता: लौ माग, के माग्छौ त ?

पतिदेब: भगवान, मेरी पत्नीको आयु मेरो भन्दा ३० बर्षले घटाऊनु पर्‍यो ।

देवता: तथास्तु

एकछिन पछी त बुढोको उमेर ९० बर्ष पो पुगेछ ।

एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो । कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन तर एउटी बुढी भने आँसु झारी रहेकी थिई ।

पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।

बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई …

पुलिस अंकलको फोन बज्छ । इन्स्पेक्टरले फोन उठाउछ ।

इन्स्पेक्टर: हेलो, म इन्स्पेक्टर फलानो बोल्दैछु । भन्नुस् ।

अर्कोतिर बाट निक्कै आत्तिएको आवाज आउछ – तपाईं छिटै आईहाल्नु पर्‍यो । मेरो ज्यान खतरामा छ, उसले मलाई जिउदै निल्न लागेको छ क्या ।

इन्स्पेक्टर चकित हुँदै: कसले ?

- कालो बिरालोले क्या, बिरालोले ….

इन्स्पेक्टर झनै आष्चर्यमा पर्छ – जिउदै निल्न लागेको छ रे ? तपाईं को बोल्नु भाको ?

- म सुगा बोल्दै छु सुगा !

एकजना मान्छे काम खोज्ने क्रममा एकजना मेनेजरलाई अन्तर्वाता दिदै थिए ।

मेनेजर: तपाईं अन्तर्वातामा पास हुनु भयो । पहिलो ३ महिनामा तपाईंको तलब मासिक ३ हजार हुनेछ । त्यसपछि बाट महिनाको ६ हजार पाउनु हुनेछ । हुन्न र ?

बेरोजगार: हुन त हुन्छ, उसो भए म तीन महिना पछि नै आउँला नि सर हुन्न र ?

Posted by Ramesh
Read more...
Posted by Unknown |

हेटौंडा मनकामना

लक्ष्य बिहिन मानिस जस्तै म पनि आज एउटा सानो कोसिस लाई अगाडी बढाउदै यो सानो ब्लग बनौदै छु । तेसैले आज म मेरो हेटौंडा मनकामना यात्रा को केहि तस्बिर मेरो ब्लग म पोस्ट गर्ने कोसिस गरेको छु कृपया यो मेरो ब्लग हेरी सके पछी मलाई सल्लाहा प्रत्कृया पठाउन सक्नु हुने छ । तेस्को लागि मेरो E-mail रहेको छ


Email: infoaneel@gmail.com


यो E-mail मा तपाईं हरु को श्ल्लाहा प्रतिकृया पठाउनु होला धन्यबाद
Hetauda Manakamana Mandir, Hetauda, Makwanpur
Read more...
Posted by Unknown | 0 comments

Susaant Khatri selected on 'IDS'


Indian Dancing Suparstar  मा नेपाली केटा ले तहल्का मच्चायो इन्डिया मा हेर्नुस भिडियो सहित
Video herna yo Link ma  Susaant Khatri  click Garnu hola.
More Video on CanadaNepal.net.......
Read more...
Posted by Unknown | 0 comments

Fixne Group at Todke baba on Shivapuri Netional Park Kathmandu Nepal

We are Fixne Group at Todke baba on Shivapuri Netional Park Kathmandu Nepal.




Read more...
Posted by Unknown | 0 comments

My Picture

It's my pictures.Please See it now.


Read more...